हामी गर्ने गतिविधिहरूको व्याख्या
• मगर लिपि र मगर भाषा परिक्षण, सचेतना अभियान, सेमिनार, सम्मेलन, कार्यशाला र छलफल।
• विदेशी भाषा, शिक्षण, खेलकुद, कला, पब्लिक स्पिकिंग, उद्दमशीलता र व्यक्तित्व विकास कार्यशालाहरू।
• पर्यावरण, स्वास्थ्य र चिकित्सा जागरूकता , प्राथमिक उपचार, स्वास्थ्य सुरक्षा , बाल हेरचाह , घर पालन एवं कुपोषण सम्बन्धि प्रशिक्षणहरु।
• महिला र बालबालिकाहरुलाई कानुनी साक्षरता एवं आत्मरक्षा कार्यशाला।
• विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग सम्पर्क राख्ने र समग्र समाजको उत्थानका लागि काम गर्ने ।