हाम्रोबारे
मगर भेजा समाज किन?
इतिहासका पानाहरु पल्टाउने हो भने मगरहरु नेपालको इतिहासमा “साशक र सोषित” दुवै रुपमा रहेको पाइन्छ। तर, सोषित हुदाको पिडा के रह्यो भने मगरहरुको धेरै इतिहासहरु हराए, धेरै मेटाईए पनि।
मगरहरुको गौरवपूर्ण इतिहास, पारम्परिक रिति-तिथिहरुलाई जोगाएर राख्ने, – सरल, इमान्दार, वफादार, साहसी वीर गोर्खालीको प्रायायवाचीको रुपमा रहेको मगर जातीको गौरवपूर्ण “लेगासी” लाई जोगाउनको लागि यस नया पुस्तालाई झक्झकाउने र आफ्नो जरो संग जोडी राख्ने र आफ्नो धरातल बुझाउने जिम्मेवारी मगर भेजा समाज र यस समाजसंग आबद्ध प्रत्यक अभिवावकहरुको हुनेछ ।
गौरवपूर्ण धरोहरको संरक्षण
मगर समुदायको गौरवपूर्ण धरोहर, इतिहास र परम्परालाई सुरक्षित राख्ने।
नयाँ पुस्तालाई प्रेरित गर्ने
नयाँ पुस्तालाई आफ्नो जरा र सांस्कृतिक पहिचानसँग जोड्न प्रेरित गर्ने।
पारम्परिक रीतिहरूको संरक्षण
मगर समुदायका पारम्परिक रितिरिवाजलाई भावी पुस्ताका लागि जोगाउने।
मगर भेजा समाजको स्थापना
मगर भेजा समाज २०७९ सालमा स्थापना भएको गैर नाफामुलक संस्था हो। १३ जना संस्थापक सदस्य रहेको मगर भेजा समाज नेपालमा अहिले १०० भन्दा बढी घरधुरीहरु आबद्ध भईसकेको अवस्था।
हाम्रो टिम
अध्यक्ष
पार्वती थापा
महासचिव
तारा थापा
कोषाध्यक्ष